दिन्छन कोही समाजलाई दोष
कोही पोख्छन साथीमाथि रोष
दिन दिनको यो एक्लो यात्रामा
किन हुन्नन प्राणी परितोष
हुन्न हल कुनैपनि समस्या
लिन खोजेर सधैं प्रतिशोध
हातेमालो गरी यो संसारमा
फूलबारीको गरौं शंखघोष
कोही पोख्छन साथीमाथि रोष
दिन दिनको यो एक्लो यात्रामा
किन हुन्नन प्राणी परितोष
हुन्न हल कुनैपनि समस्या
लिन खोजेर सधैं प्रतिशोध
हातेमालो गरी यो संसारमा
फूलबारीको गरौं शंखघोष
No comments:
Post a Comment