Wednesday, 27 April 2011

आज तिम्रो याद आयो

निक्कै पछी आज तिम्रो याद आयो
खाटा बसेको घाउ फेरी चहरा यो
सम्झदै छु त्यो मिलन र बातचित
भय त्रासले मन मेरो डरअयो
देख्दै थिएँ तिम्र तस्वीर आपत्तिमा
थप्पड लगाउँ एक मनले लाग्यो

2 comments: