Tuesday, 11 May 2010

युवाहरु

३००,००० युवाहरु यो बर्ष बाहिरिए । १२,००० अमेरिका, १८,००० अस्ट्रेलिया अनि ९,००० बेलायत । जती युवा बाँकी छन
नेपालमा ९०% कहिले बिदेश जान पाइएला भनेर कुरेर बसेका छन ।