On my way home, I saw a flower
passing a merry smile hiding itself partial
I stopped there gazing for a while
As if she was an angel for myself.
On my bed throughout the night
I could hardly remember other
Just doing nothing, thinking about her
I passed the deep and dark journey with stars
the next day, I followed my soul
towards the place to have a glimpse
the flower was not there anymore
the beauty was lost forever.
Thursday, 30 July 2009
Sunday, 19 July 2009
ठूला बाटा बने तर सजिलो भएन ।
ठूला बाटा बने तर सजिलो भएन
कति दियो बालेँ तर उज्यालो भएन
तिमी सामु आएर घुडा टेके तापनि
मेरो प्रेम तिमीलाई रसिलो भएन
आए कति मोडहरु मेरा जीवनमा
तर कुनै तिम्रो लगि हसिँलो भएन
आइत सोम भन्दा भन्दै गयो त शनि
सकिए सबै कुनै मिजसिलो भएन
सबै ठाउँ पर्खिन भनि बसिसकेँ
कुनै कुनो मेरो लगि कसिलो भएन
कैयौँ रात बितिसके आसुमै डुबेर
कुनै पनि मेरो लगि गहकिलो भएन
ठूला बाटा बने तर सजिलो भएन
कति दियो बालेँ तर उज्यालो भएन ।
कति दियो बालेँ तर उज्यालो भएन
तिमी सामु आएर घुडा टेके तापनि
मेरो प्रेम तिमीलाई रसिलो भएन
आए कति मोडहरु मेरा जीवनमा
तर कुनै तिम्रो लगि हसिँलो भएन
आइत सोम भन्दा भन्दै गयो त शनि
सकिए सबै कुनै मिजसिलो भएन
सबै ठाउँ पर्खिन भनि बसिसकेँ
कुनै कुनो मेरो लगि कसिलो भएन
कैयौँ रात बितिसके आसुमै डुबेर
कुनै पनि मेरो लगि गहकिलो भएन
ठूला बाटा बने तर सजिलो भएन
कति दियो बालेँ तर उज्यालो भएन ।
Tuesday, 14 July 2009
तिमीलाई आफ्नो बनाउन सकिँन
तिमीलाई आफ्नो बनाउन सकिँन
अफसोच म आकाश हुन सकिँन
जति हेरे पनि तिमीलाई यसरी
मनको प्रेम प्रकट गर्न सकिँन
जीवनमा कैयौँ बहार आय्पनि
एउटै मात्र पनि भेट्न सकिँन
थुप्रै खोला तरिसकेँ अभागी मैले
तर पनि कडा तिर्खा मेट्न सकिँन
धेरै साथी भेटेपनि जीन्दगीमा
साथ पाउन मैले पटक्कै सकिँन
जति बदले पनि संवाहकलाई
आकाशझैं राम्रो बनाउन सकिँन
तिमीलाई आफ्नो बनाउन सकिँन
अफसोच म आकाश हुन सकिँन।
अफसोच म आकाश हुन सकिँन
जति हेरे पनि तिमीलाई यसरी
मनको प्रेम प्रकट गर्न सकिँन
जीवनमा कैयौँ बहार आय्पनि
एउटै मात्र पनि भेट्न सकिँन
थुप्रै खोला तरिसकेँ अभागी मैले
तर पनि कडा तिर्खा मेट्न सकिँन
धेरै साथी भेटेपनि जीन्दगीमा
साथ पाउन मैले पटक्कै सकिँन
जति बदले पनि संवाहकलाई
आकाशझैं राम्रो बनाउन सकिँन
तिमीलाई आफ्नो बनाउन सकिँन
अफसोच म आकाश हुन सकिँन।
Saturday, 4 July 2009
The Figure of Life
Last evening I heard an extraordinary sound
by my house in the woods was a peacock
teaching a deep lesson of getting life
giving a hearttouching knowledge of living.
An everlasting wound of vacant life carrier
making a dark surviving route towards destruction
having a heavy heart being very very sad
not tolerating that, I went home back.
by my house in the woods was a peacock
teaching a deep lesson of getting life
giving a hearttouching knowledge of living.
An everlasting wound of vacant life carrier
making a dark surviving route towards destruction
having a heavy heart being very very sad
not tolerating that, I went home back.
Subscribe to:
Posts (Atom)